जव राष्ट्रिय कलाकार चन्द्रा कार्की मञ्चमा आएपछि…..

विकल्प न्यूज/बेनी चैत १६ गते । बेनीको खुल्ला मञ्चमा जारी प्रथम धौलागिरि सांस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकार चन्द्रा कार्कीले धमका प्रस्तुती गरेकी छिन् । उनको प्रस्तुती सँगै युवायुवतीहरु छमछमी नाचे । खुल्ला मञ्च भरिएका दर्शकहरु जव चन्द्रा कार्कीले मञ्चबाट प्रस्तुती गर्न थालिन यता युवा युवतीहरु कम्मर मर्काइ मर्काइ नाचेर उनलाई साथ दिन थाले ।   दर्शकहरुको … Continue reading जव राष्ट्रिय कलाकार चन्द्रा कार्की मञ्चमा आएपछि…..